म जुर्मुराएं
म जुर्मुराए“,तिमि चल्मलायौ
ऋतु संग हाँसो,मुख माझ ल्यायौै
अधर छोई थोरै,केही शर्मिएर
ओठै भरि मुस्कान,ल्याई टल्पलायौ
जोगी हुँ जोगिन सक्छु कि भन्दै
सोचेथे“ तिमिले अंगालोमा सुतायौ
सिरिङ्ग भो तन,आल्हादित् भो मन
जो गर्नु न गर्नु तिमिले गरायौ
संका सिमा सब मेटिएर
दो तन एक मन तिमिले तुल्यायौ
खुसुक्क खोस्यौ मेरो जवानी
तिम्रँे जवानी मै संगै जलायौ
जीन्दगी साँचो , जतनले जलायौ
महक मेरो सारा तिमिले चलायौ
सार भो सारा अपरम्पार
जीवन बाँच्ने ,यहि भो आधार
म जुर्मुराए“............।
म जुर्मुराए“,तिमि चल्मलायौ
ऋतु संग हाँसो,मुख माझ ल्यायौै
अधर छोई थोरै,केही शर्मिएर
ओठै भरि मुस्कान,ल्याई टल्पलायौ
जोगी हुँ जोगिन सक्छु कि भन्दै
सोचेथे“ तिमिले अंगालोमा सुतायौ
सिरिङ्ग भो तन,आल्हादित् भो मन
जो गर्नु न गर्नु तिमिले गरायौ
संका सिमा सब मेटिएर
दो तन एक मन तिमिले तुल्यायौ
खुसुक्क खोस्यौ मेरो जवानी
तिम्रँे जवानी मै संगै जलायौ
जीन्दगी साँचो , जतनले जलायौ
महक मेरो सारा तिमिले चलायौ
सार भो सारा अपरम्पार
जीवन बाँच्ने ,यहि भो आधार
म जुर्मुराए“............।
माधब प्रसाद कोइराला
०६९.९.२१ मध्यान्न २.०२
०६९.९.२१ मध्यान्न २.०२
No comments:
Post a Comment